Collector
कांग्रेसले खुलायो नयाँ क्रियाशील सदस्यताको फारम | Collector
कांग्रेसले खुलायो नयाँ क्रियाशील सदस्यताको फारम
Onlinekhabar

कांग्रेसले खुलायो नयाँ क्रियाशील सदस्यताको फारम

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ त्रियाशील सदस्यता आवेदन फारम भर्न सकिनेगरी खुला गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । क्रियाशील सदस्य बन्नका लागि वेबसाइटमार्फत सहज र सरल रुपमा आवेदन दिन सकिने पनि उनले विज्ञप्तिमार्फत जनाएका छन्  ।

Go to News Site