RatoPati
काठमाडौं । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले २१ हजार ६४ पत्ता ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ स्थित कमेरेटारबाट दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले रातोपाटीलाई बताए। बरामद पत्ता
Go to News Site