Lokantar
प्रधान न्यायाधीश मनोजकुमार शर्माले न्यायालयमा हुने ढिलासुस्ती, विकृति र अनियमितता अन्त्य गर्न उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन दिएका छन्। पदभार ग्रहण गरेसँगै उनले न्याय सम्पादनलाई छिटोछरितो, निष्पक्ष र प्रविधिमैत्री बनाउन सोमबार २१ बुँदे मार्गचित्र प्रस्तुत गर्दै सुधारको अभियान थाल्न निर्देशन दिएका हुन्। शर्माले पुराना बक्यौता मुद्दाहरूको व्यवस्थापनलाई प्राथमिकता दिँदै दुई वर्ष नाघेका मुद्दाहरूलाई यसै आर्थिक वर्षको अन्त्यसम्म र १८ महिना नाघेका मुद्दाहरूलाई आगामी २०८३ पुस मसान्तभित्र शून्यमा पुर्याउने ...
Go to News Site