Collector
बालेन सरकारको निगरानी गर्न कांग्रेसले बनायो छाया सरकार गठन | Collector
बालेन सरकारको निगरानी गर्न कांग्रेसले बनायो छाया सरकार गठन
Lokantar

बालेन सरकारको निगरानी गर्न कांग्रेसले बनायो छाया सरकार गठन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको सरकारका कामकारबाहीको निगरानी तथा संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न छाया सरकार गठन गरेको छ। कांग्रेस संसदीय दलले हरेक मन्त्रालय हेर्ने गरी सांसदहरूलाई जिम्मेवारी तोकेको हो। कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले सरकारका गतिविधिको सूक्ष्म निगरानी गर्न र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गरिएको जानकारी दिइन् । गठित छाया सरकारको प्रमुखमा भिष्मराज आङ्दम्बे रहेका छन्। गृहमा प्रकाशसिंह कार्की, अर्थमा नरेन्द्रकुमार केरुङ, प...

Go to News Site