Lokantar
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा अग्रणी कम्पनी 'ओपनएआई' र यसका सीईओ साम अल्टम्यानविरुद्ध अमेरिकाको फ्लोरिडा राज्यले मुद्दा दायर गरेको छ । च्याटजीपीटी बालबालिकाका लागि असुरक्षित रहेको र कम्पनीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाउँदै फ्लोरिडाले सोमबार मुद्दा दायर गरेको सीएनएनले समाचारमा उल्लेख गरेको छ । ओपनएआईको उत्पादनका कारण सिर्जित हुनसक्ने खतरालाई लिएर कानुनी कारबाही कारबाही अघि बढाउने फ्लोरिडा अमेरिकाको पहिलो राज्य बनेको छ । फ्लोरिडाका महान्यायाधिवक्ता जेम्स उथम...
Go to News Site