Lokantar
नेपाल प्रहरीले ठमेल क्षेत्रमा बसेर अनलाइनमार्फत ‘ब्ल्याकमेलिङ’ र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ ठमेलबाट २५ वर्षीय एमडी मजिदुल इस्लाम रिदोयसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ परेका उनीहरू ठमेलको पकनाजोलस्थित ‘होटल एस’को चौँथो, पाँचौँ र छैटौँ तल्लाका कोठा भाडामा लिएर आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीह...
Go to News Site