वर्षा घट्यो, तराई मधेशमा पुन: गर्मी बढ्दै | Collector
Onlinekhabar
वर्षा घट्यो, तराई मधेशमा पुन: गर्मी बढ्दै
मनसुन भित्रिन पनि अझै केही दिन लाग्ने र पश्चिमी वायुको प्रभाव पनि कमजोर देखिएकाले आउँदो एक हप्ता गर्मी बढ्दै जाने छ । तराई मधेशका जिल्लाहरुमा आजैबाट पुन: ताता दिन सुरु हुनेछन् ।