Onlinekhabar
उनले भनिन्, ‘मलाई पाटन दरबार जाँदा सबैभन्दा रोचक लागेको कुरा के हो भने, महान् सभ्यताहरूको दोबाटोमा भए तापनि तपाईंहरू कसैको उपनिवेश बन्नुभएन वा कसैबाट पराजित हुनुभएन।’ नेपाललाई दुई ढुङ्गाबीचको तरुलभन्दा पनि विश्वभर प्रख्यात 'गोलभेँडा' सँग तुलना गर्दै उनले ठट्टा समेत गरेकी थिइन्।
Go to News Site