Collector
वर्षा रोकिएसँगै चर्किन थाल्यो घाम, उकालो लाग्दै तापक्रम | Collector
वर्षा रोकिएसँगै चर्किन थाल्यो घाम, उकालो लाग्दै तापक्रम
Lokantar

वर्षा रोकिएसँगै चर्किन थाल्यो घाम, उकालो लाग्दै तापक्रम

पानी पर्नेक्रम घटेसँगै फेरि गर्मी बढ्न थालेको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्न थालेको हो । यसअघि विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँ-ठाउँमा पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढे पनि अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको हो । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने विभागले जनाएको छ । मंगलबार मधेस तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावन...

Go to News Site