विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण | Collector
Gorkhapatra
विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), जेठ १९ गते । गुल्मीदरबार र छत्रकोट गाउँपालिकाका विद्यार्थीहरूको विद्यालयमै मुटु परीक्षण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान, गुल्मीको समन्वयम...