Collector
काभ्रेका ४७९ बस्ती बाढीपहिरोको उच्च जोखिममा, छैन पर्याप्त उद्धार सामग्री | Collector
काभ्रेका ४७९ बस्ती बाढीपहिरोको उच्च जोखिममा, छैन पर्याप्त उद्धार सामग्री
Onlinekhabar

काभ्रेका ४७९ बस्ती बाढीपहिरोको उच्च जोखिममा, छैन पर्याप्त उद्धार सामग्री

जिल्ला विपद व्यवस्थापन समितिका अनुसार काभ्रेका १३ वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन् । प्रजिअ गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न नसकिने बताए । उनका अनुसार जिल्लामा उद्धार सामग्री पर्याप्त छैन ।

Go to News Site