ताप्लेजुङमा लागुऔषधसहित दुई जना पक्राउ | Collector
Gorkhapatra
ताप्लेजुङमा लागुऔषधसहित दुई जना पक्राउ
साहारा लिम्बू फुङलिङ, जेठ १९ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–२ शिक्षा लाइन क्षेत्रमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्था...