मालिकामा महिला स्वास्थ्यसम्बन्धी विशेषज्ञ शिविर | Collector
Gorkhapatra
मालिकामा महिला स्वास्थ्यसम्बन्धी विशेषज्ञ शिविर
रमेश विश्वकर्मा गुल्मी, जेठ १९ गते। पश्चिम गुल्मीको मालिका गाउँपालिकाले महिला स्वास्थ्य सम्बन्धी विशेषज्ञ शिविर सञ्चालन गर्ने भएको छ। यस गाउँपालिकाले वडा नम्बर ४ स्थित अर्खावाङ्ग स...