Collector
स्वदेशले नचिनेका प्रतिभावान् प्रशिक्षक | Collector
स्वदेशले नचिनेका प्रतिभावान् प्रशिक्षक
Lokantar

स्वदेशले नचिनेका प्रतिभावान् प्रशिक्षक

कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रूपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् । नेपालमा छँदा कञ्चनपुरबाट अन्तर्राष्ट्रियस्तरसम्मका खेलाडी उत्पादन गरेका थापाले बैङ्ग्लोरमा पनि प्रदेशस्तरमा उपाधि विजेता खेलाडी उत्पादन गरिसकेका छन् । &nb...

Go to News Site