Lokantar
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । पर्सा र चितवनको सीमाबाट उनलाई आज बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले लोकान्तरलाई जानकारी दिए । लिखतसम्बन्धी कसुरमा सिंहलाई पक्राउ गरिएको हो । प्रहरीले आजै उनलाई अदालत हाजिर गराउने तयारी गरेको छ। नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । ८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई...
Go to News Site