RatoPati
धनगढी । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि ल्याएको बजेटमा दार्चुलाको तिङ्कर सडकलाई ‘विशेष प्राथमिकता’ मा राखिएको भने पनि बजेटको आकार भने त्यसअनुसारको नहुँदा स्थानीयबासी खिन्न भएका छन् । बजेट भाषणमा तिङ्कर सडकलाई विशेष
Go to News Site