Collector
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | Collector
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
Lokantar

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। गएराति जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ निवासी २४ वर्षीय हेमन्त सदालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उपचारकै क्रममा राति १२:५० बजे चिकित्सकले उनलाई म...

Go to News Site