नेपाल आज एउटा गम्भीर तर लामो समयदेखि उपेक्षित स्वास्थ्य सङ्कटको चरणमा प्रवेश गरिरहेको छ । पछिल्ला वर्षमा स्नायुप्रणाली तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रोग विशेषतः मस्तिष्कघात, मि...