Lokantar
युद्धविराम गराउने अमेरिकी प्रस्ताव हिज्बुल्लाहले स्वीकार गरेको छ । प्रस्तावअन्तर्गत, बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई आक्रमण बन्द हुनेछ । बदलामा, हिज्बुल्लाहले पनि इजरायलमाथि आक्रमण गर्नबाट टाढै रहने लेबनानी अधिकारीहरूले पुष्टि गरेका छन्। वाशिंगटनस्थित लेबनानी दूतावासले यदि यो व्यवस्था लागू भयो भने, युद्धविरामपछि सम्पूर्ण लेबनानलाई समेट्न सकिने छ । यसअघि, ट्रम्पले हिज्बुल्लाह नेतृत्वसँग कुरा गरेको बताएका थिए । ट्रम्पले इजरायली राष्ट्रपति मेन्जामिन नेतान्याहूसँगको तातो फोन वार्तामा लेबनानमा इजरायली सैन्य...
Go to News Site