Collector
सन् २०४० सम्म ६३ लाख पर्यटक : पर्यटनबाट समृद्ध नेपालको नयाँ यात्रा | Collector
सन् २०४० सम्म ६३ लाख पर्यटक : पर्यटनबाट समृद्ध नेपालको नयाँ यात्रा
Onlinekhabar

सन् २०४० सम्म ६३ लाख पर्यटक : पर्यटनबाट समृद्ध नेपालको नयाँ यात्रा

नेपालले आगामी १५ वर्षमा योजनाबद्ध ढंगले पर्यटन क्षेत्र विस्तार गर्न सके ६३ लाख पर्यटक लक्ष्य असम्भव देखिँदैन । यदि आगामी वर्षहरूमा नेपालले औसत १५ प्रतिशत वार्षिक दरले पर्यटक वृद्धि गर्न सक्यो भने सन् २०३२ सम्म करिब ३० लाख विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।

Go to News Site