Lokantar
रास्वपाका सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिनको प्रतिवेदन तयार पार्न गठित समितिले सरकारसँग थप समय माग गरेको छ । प्रतिवेदन लेखनको काम नसकिएकाले समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोमबार औपचारिक पत्र पठाएको हो । पत्रअनुसार समितिको म्याद पाँच दिन थप्न माग गरिएको छ । मन्त्रिपरिषद्ले वैशाख २८ गते पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई प्रारम्भिक रूपमा १५ दिनको समयसीमा दिइएको थियो । समितिका सदस्य नेउपा...
Go to News Site