मधेशको नीति तथा कार्यक्रममाथि सात संशोधन प्रस्ताव, छलफल जारी | Collector
Gorkhapatra
मधेशको नीति तथा कार्यक्रममाथि सात संशोधन प्रस्ताव, छलफल जारी
अजय शाहगौशाला (महोत्तरी), जेठ १९ गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा दोस्रो दिन पनि छलफल जारी रहेको छ । प्...