RatoPati
काठमाडौँ । किङ कङ स्पोर्ट्स क्लबको आयोजनामा ‘११ औं बबिन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फका विभिन्न उमेर समूहमा उपाधि विजेताहरूको टुङ्गो लागेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले
Go to News Site