कविराज घिमिरे हिले, जेठ १९ गते । पूर्वको प्रसिद्ध छिन्ताङदेवीको दिदी मानिने धर्मदेवी मन्दिर, तीन वटा आकर्षक झरना र याक्खा संस्कृतिको अनुपम सङ्गम रहेको धनकुटाको माझगाउँमा सम्भावनायु...