तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम | Collector
Gorkhapatra
तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम
भोजपुर, जेठ १९ गते । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ । स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई...