बैतडी समाचारदाता बैतडी, जेठ १९ गते । हरिया पातको खोचोमा काफलका रसिला राता दाना देख्दा जोसुकैको मुखमा पानी आउँछ । यही फल बेच्न यहाँका बालबालिका गाडीको झ्यालतिर दौडिरहेका देखिन्छन् ।...