Collector
घर खानतलासीदेखि पीएसम्मलाई केरकार गरेपछि समातिए मेयर सिंह | Collector
घर खानतलासीदेखि पीएसम्मलाई केरकार गरेपछि समातिए मेयर सिंह
Onlinekhabar

घर खानतलासीदेखि पीएसम्मलाई केरकार गरेपछि समातिए मेयर सिंह

प्रहरीले मेयर सिंहको घर समेत खानतलासी गरेको थियो । त्यसपछि बल्ल एक सातापछि प्रहरीले मेयर सिंहलाई नियन्त्रणमा लिन सफल भएको हो । ‘हामीले घर खानतलासी गर्नेदेखि पीएलाई समेत केरकार भएपछि बल्ल मेयरलाई पक्राउ गर्न सफल भएका हौं’, ती प्रहरी अधिकारीले भने ।

Go to News Site