Lokantar
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च स्तरीय भेटवार्ताका लागि केही बेरमा नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालय पुग्दै छन् । उनलाई स्वागत गर्न भाजपा मुख्यालयमा भव्य तयारी छ । मुख्यालय परिसरमा रातो कार्पेट बिछ्याइएको छ भने ठाउँ-ठाउँमा होडिङ बोर्डहरू राखिएको छ । लामिछानेले आज भाजपा मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तालिका रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । भेटवार्तामा ...
Go to News Site