Onlinekhabar
१९ जेठ, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैयाँ र चाँदी ५० रुपैयाँ बढेको हो । महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १० हजार ९ सय रुपैयाँ थियो । बजेटले […]
Go to News Site