Lokantar
नेपाली सेनाद्वारा वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस वर्षको पृतनापति ट्रफी प्रतियोगिता सोमबारदेखि शुरू भएको छ । पूर्वी पृतना मुख्यालय इटहरीमा शुरू भएको प्रतियोगिता फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल विधा समावेश छन् । यही जेठ ३१ गतेसम्म हुने प्रतियोगितामा ८२० जना पुरुष र १७६ जना महिला खेलाडीको सहभागिता रहेको छ । पूर्वी पृतना हेडक्वार्टरअन्तर्गतका तीन बाहिनी १० गण तथा चार वटा गुल्मका सैनिक खेलाडी प्रतियोगितामा सहभागी छन् । उत्कृष्ट खेल प्रतिभाहरूको खोजी गर्...
Go to News Site