मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आज तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।