वीरगञ्ज नाकाबाट करिब ८ अर्बको दलहन आयात | Collector
RatoPati
वीरगञ्ज नाकाबाट करिब ८ अर्बको दलहन आयात
पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।
गत आवको १० महिनाको तुलनामा