Lokantar
अमेरिका र इरान दुवै देशले गत अप्रिल ८ मा घोषित युद्धविरामपछि रोकिएको युद्धलाई पुनः शुरू गर्ने पक्षमा नरहेको संकेत दिएका छन्। दुई देशबीच समय–समयमा सैन्य झडपहरू भए पनि पाकिस्तान, कतार र अन्य केही देशहरूको मध्यस्थतामा जारी वार्ता भने पूर्ण रूपमा बन्द भएको छैन। अमेरिकासँग अझै पनि इरानमाथि आक्रमण गर्न सक्ने शक्तिशाली नौसेना र वायुसेना मौजूद छ। अमेरिका इरानमाथि लगातार दबाब बनाइराख्न चाहन्छ, ताकि इरान सम्झौताका लागि बाध्य होस्। यसका लागि अमेरिकाले आफ्नो सैन्य शक्ति प्रदर्शन गरिरहेको छ। अर्कोतर्फ, इरानी शासनले आ...
Go to News Site