Onlinekhabar
लस एन्जलस (एएफपी) । हलिउडले आफ्नी सबैभन्दा चर्चित कलाकारमध्ये एक मर्लिन मोनरोको जन्मशताब्दी विशेष रूपमा मनाएको छ । उनको जन्मिएको १०० वर्ष पूरा भएको अवसरमा सोमबार हलिउडभरि उनलाई सम्झिने विभिन्न कार्यक्रम आयोजना गरिएका थिए । सन् १९६२ मा ३६ वर्षकै उमेरमा निधन भएकी मनरोलाई आज पनि हलिउडको प्रतीकका रूपमा हेरिन्छ । हलिउड बुलेभार्डस्थित ‘वाक अफ […]
Go to News Site