Collector
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक | Collector
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
Lokantar

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार मध्याह्न १२ बजेका लागि आह्वान गरेको बैठक केही ढिलो गरी शुरू भएको छ ।

Go to News Site