Lokantar
नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भव्य स्वागत गरिएको छ । रविलाई भाजपा अध्यक्ष नीतिन नविनलगायतले मुख्यालयमा भव्य स्वागत गरेका हुन् । स्वागतपछि मुख्यालयमा मंगलबार मध्याह्न उनीहरूबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपा कार्यालयको संरचनाबारे जानकारी गराएका थिए । यसअघि भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटमा भव्य स्वागत गरिएको थियो । रवि मुख्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासह...
Go to News Site