अतिरिक्त स्वास्थ्य सचिव पदका लागि देवकोटा र शर्मा सिफारिस | Collector
Onlinekhabar
अतिरिक्त स्वास्थ्य सचिव पदका लागि देवकोटा र शर्मा सिफारिस
सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ।