Lokantar
सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भनेर नभनेको दाबी गर्दै मन्त्री पोखरेलले दुई देशबीचको सीमा विवाद समाधानका लागि गठन भएका संयन्त्रबाट आएको कुराले अचम्मित भएँ भन्न खोजेको बताए । दुई देशबीचका जति पनि सीमा विवाद छन् त्यसलाई वार्ताका माध्यमबाट समाधान गर्ने भनेर प्रधानमन्त्री शाहले भनिसकेको मन्त्री पोखरेलले बताए । ‘प्रधानमन्त्रीले के भन्नुभएको हो भने सीमा ...
Go to News Site