Onlinekhabar
सातु नेपालको एक चर्चित परम्परागत आहार हो । सातुसँग जोडिएका विभिन्न कथा, किस्साहरू हाम्रो समाजमा प्रचलित छन् । यसले पनि अनुमान गर्न सकिन्छ कि सातु पूर्वीय सभ्यताको निकै पुरानो खानेकुरा हो । मकै, जौ, गहुँ, भटमास, चना जस्ता गेडागुडीलाई भुटेपछि यसलाई पिसेर सातु बनाइन्छ । आफ्नो रूचिअनुसार सातुमा अन्य गेडागुडी पनि मिसाउन सकिन्छ । यसमा […]
Go to News Site