विश्वकप २०२६ का लागि स्पेनका जर्सी नम्बरहरू सार्वजनिक, यमलले १० नम्बर नलगाउने | Collector
RatoPati
विश्वकप २०२६ का लागि स्पेनका जर्सी नम्बरहरू सार्वजनिक, यमलले १० नम्बर नलगाउने
मड्रिड । मेक्सिको र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेलसँगै सन् २०२६ को विश्वकप सुरु हुन १० दिन बाँकी छ । यस्तोमा स्पेनिस टोलीको जर्सी नम्बरलाई लिएर रहेको कौतुहल समाप्त भएको छ ।
मुख्य प्रशिक्षक लुइस डे ला