Lokantar
मंगलबारलाई बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयको डेढ घण्टा बितिसक्दा पनि शुरू हुन सकेको छैन । मंगलबार दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो २:४० सम्म पनि बस्न सकेको छैन । सभामुख डोलप्रसाद अर्याल बैठक सञ्चालनका लागि आन्तरिक छलफलमा छन् । उनले सत्तापक्ष र प्रतिपक्षसँग परामर्श गरिरहेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसद्मा बोलेको सीमा विवाद सम्बन्धी विषयमा माफी नमागेसम्म सदन चल्न नदिने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको सीमा...
Go to News Site