RatoPati
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रदेश अधिवेशनको तयारी स्वरूप पार्टीको केन्द्रीय निर्वाचन आयोगले पाँचवटा प्रदेशका लागि केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी तोकेको छ। आयोगको मंगलबार बसेको बैठकले अधिवेशनको समन्वय, सहजीकरण र प्रदेश निर्वाचन आयोग गठन
Go to News Site