Collector
सांसद दीपक बोहोराको रिटमा कारण देखाउ आदेश जारी | Collector
सांसद दीपक बोहोराको रिटमा कारण देखाउ आदेश जारी
Lokantar

सांसद दीपक बोहोराको रिटमा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपकराज बोहोराको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मंगलबार विपक्षी राष्ट्रिय मानव अधिकार आयोग समेतका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।​ बोहोराको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको अधिवक्ता एवं सांसद मधुकुमार चौलागाईंले लोकान्तरलाई जानकारी दिए । जेनजी आन्दोलनका क्रममा बोहोराले आन्दोलन भड्काएको भन्दै अनुसन्धान गर्न आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थिय...

Go to News Site