Lokantar
भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भएको छ । उनीहरूबीच आज भाजपा मुख्यालयमा भेटवार्ता भएको हो । भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामा छलफल भएको भाजपाले जनाएको छ । छलफलपछि भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भएको जानकारी दिएका छन् । ‘नो बीजेपी (बीजेपी&nb...
Go to News Site