प्रधानमन्त्रीको अभिव्यक्तिबारे रास्वपाको धारणा– हाम्रो भूमि मिचिनु हुन्न | Collector
Onlinekhabar
प्रधानमन्त्रीको अभिव्यक्तिबारे रास्वपाको धारणा– हाम्रो भूमि मिचिनु हुन्न
महामन्त्री कबिन्द्र बुर्लाकोटी भनेका छन्, ‘हाम्रो भूमिहरू मिचिन दिनु हुँदैन । ती भूमिहरू फिर्ता ल्याउनका लागि कूटनीतिक पहलहरू गर्नुपर्छ भन्ने पार्टीको धारणा स्पष्ट छ ।’