अन्नपूर्ण प्रथम आरोहणको ७६ औं दिवस मनाउन सुरु | Collector
Gorkhapatra
अन्नपूर्ण प्रथम आरोहणको ७६ औं दिवस मनाउन सुरु
ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा भएको अवसरमा विविध का...