Collector
पाँच वर्षमा ३४ अर्बभन्दा बढी खर्चिँदा पनि किन बनेनन् पालिकाका आधारभूत अस्पताल ? | Collector
पाँच वर्षमा ३४ अर्बभन्दा बढी खर्चिँदा पनि किन बनेनन् पालिकाका आधारभूत अस्पताल ?
Lokantar

पाँच वर्षमा ३४ अर्बभन्दा बढी खर्चिँदा पनि किन बनेनन् पालिकाका आधारभूत अस्पताल ?

५ वर्षअघि, कोभिडको समयमा सरकारले एउटा ठूलो वाचा गरेको थियो-अब गाउँका बिरामीले उपचारका लागि घन्टौं हिँडेर शहर जानुपर्ने छैन, हरेक स्थानीय तहमा आफ्नै ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पताल हुनेछ । तर, आज ३४ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसक्दा पनि गाउँ-गाउँमा ती अस्पताल किन बन्न सकेनन् ? बनेका अस्पतालहरू पनि सञ्चालनमा नआई किन अलपत्र छन्? नेपालमा विकासका ठूला कुरा त सधैं सुनिन्छन् । तर जब ती कुरा यथार्थमा परिणत हुँदैनन्, तब सास्ती पाउने जनता नै हुन् । आज हामी सोध्दै छौँ-विगत ५ वर्षमा ५२ अर्ब बजेट विनियोजन भयो, जसमध्ये ३४...

Go to News Site