BBC News Nepali
भारत भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटघाट भएको छ। सामाजिक सञ्जालमा भेटको तस्बिर राख्दै जयशङ्करले आफूहरूले नेपाल र भारतबीचको विकास साझेदारी र जनस्तरीय सम्बन्धबारे चर्चा गरेको बताएका छन्। "विकास र
Go to News Site