मुख्यमन्त्री शाह भन्छन्– संसदीय दल एकताबद्ध भएको सन्देश दिन्छु | Collector
Onlinekhabar
मुख्यमन्त्री शाह भन्छन्– संसदीय दल एकताबद्ध भएको सन्देश दिन्छु
शाहलाई संसदीय दलको नेताबाट हटाउने अभियानको नेतृत्व गरेका सांसद दिवानसिँह विष्टले भने आफू दलको नेताको चुनाव लड्ने बताउँदै मुख्यमन्त्रीलाई तयार रहन सन्देश दिएका छन् ।