Collector
नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता | Collector
नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता
Lokantar

नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए । ‘नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ’, उनले भने, ‘बेपत्ता भएका बालकको खोजी जारी छ ।’ बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइ...

Go to News Site